Rule 16
कार्यविधि बनाउन पर्ने
(१) नियम ३ बमोजिमका कार्यक्रम सञ्चालन गर्दा वा नियम ६ बमोजिम ट्रष्टको सम्पत्ति आय आर्जन हुने कार्यमा लगानी गर्दा समितिले आवश्यक कार्यविधि बनाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको कार्यविधि समितिले “सार्वजनिक गर्नेछ ।
(२) उपनियम (१) बमोजिमको कार्यविधि समितिले “सार्वजनिक गर्नेछ ।